२०८३, १५ बैशाख बुधबार

मण्डनदेउपुरमा पहिरोले घर पुर्यो

मण्डनदेउपुरमा पहिरोले घर पुर्यो

३ लाख बराबरको क्षति


धुलिखेल, ४ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा पहिरोले क्षति पुर्याएकाे छ । नगरपालिकाकाे वडा नं ११ बाँसपानी स्थित स्थानीय राजकुुमार कुंवरको घर माथिवाट आएको पहिरोले क्षति पुगेको हो । विहान साढे ४ बजेतिर माथिबाट आएको पहिरोले घरको भित्तापट्टिको गाह्रो भत्काइदिएको वडा सदस्य रामलाल तामाङले जानकारी दिनुभयो ।

पाहुना आएका एक जना बाहेक कुवँरका ७ जना परिवार सोहि घरमा सुतिरहेका थिए । मानवीय क्षति भने नभएको घटना स्थल पुग्नुभएका वडा सदस्य तामाङले बताउनुभयाे । उहाँका अनुसार घरभित्र रहेको अन्नपात, लत्ताकपडा भने पुरै नष्ट भएको छ । करिब ३ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  २ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले