२०८३, १६ बैशाख बिहीबार

काभ्रेमा क्वारेन्टाइन बस्ने कुन पालिकामा कति ?

काभ्रेमा क्वारेन्टाइन बस्ने कुन पालिकामा कति ?


धुलिखेल, २२ असारः काभ्रेका विभिन्न क्वारेन्टाइनमा आज २ सय २ जना रहेका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार सबैभन्दा बढी धुलिखेल क्वारेन्टाइनमा ४२ जना छन् ।

त्यस्तै बनेपामा ३१, रोशीमा २६, पाँचखालमा २३, तेमालमा १९, मण्डनदेउपुर र बेथानचोकमा १७÷१७ जना, भुम्लु र पनौतीमा १०÷१० जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लाको चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाका क्वारेन्टाइन भने खाली छन् ।

जिल्लामा ८ सय ४२ बेडको संख्या क्वारेन्टाइन छ । बिदेशबाट काभ्रे भित्र्निेको संख्या १ सय ६३ जना पुगेको छ । काभ्रेमा २७ शैयाको आइसोलेसन बेड छन् भने दुई जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ७ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले