२०८३, १५ बैशाख बुधबार

रविओपीमा टिपरको ठक्करबाट दाजुभाइको घटना स्थलमै मृत्यु

रविओपीमा टिपरको ठक्करबाट दाजुभाइको घटना स्थलमै मृत्यु


धुलिखेल, १७ असारः धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा पिटरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी दुई दाजुभाईको मृत्यु भएको छ । टिपरको ठक्करबाट वन रक्षक ५० बर्षिय बेदप्रसाद कोईराला र उहाँका दाई ५५ बर्षिय गोर्बद्धन कोईरालाको घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बेदप्रसाद कोईराला सब डिभिजन बन कार्यालय कटुञ्जे रोशीमा वन रक्षक रहेको खुलेको छ । बा ३६ प ५०५२ नम्बरको मोटरसाईकललाई बनेपाबाट रविओपी जाँदै गर्दा बा ४ छ ६३८६ नम्बरको टिपरले ढुँडामुखमा ठक्कर दिएको थियो । ठक्करपछि टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार  ५ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले