२०८३, १६ बैशाख बिहीबार

काभ्रेका यी ठाउँ जहाँ आज विद्यूत सेवा अवरुद्ध हुनेछ

काभ्रेका यी ठाउँ जहाँ आज विद्यूत सेवा अवरुद्ध हुनेछ


धुलिखेल, ६ असारः नेपाल विद्यूत प्राधिकरण काभ्रे बितरण केन्द्रले आज विभिन्न ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने जनाएको छ । केन्द्र एक सुचना निकालेर विद्यूत सेवा अवरुद्ध हुने जनाएको हो ।

जिल्लामा अब सबैभन्दा बढी विद्यूत सेवा अवरुद्ध पनौती नो–लाईट अन्तर्गत हुने छ । पनौति नो–लाईटको पस्थली, दाप्चा त्यस्तै ढुंखर्क नो–लाइटका सबै क्षेत्रहरुमा बिद्यूत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

त्यस्तै बनेपा नो–लाईटका केहि स्थानहरुमा पनि बिजुली नआउने केन्द्रले जनाएको छ । बनेपा सब स्टेशनबाट वितरण गरिएको पनौती र खोपासी फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्यूत बन्द हुनेछ ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ७ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले