२०८३, १४ बैशाख मंगलबार

मण्डदनेउपुरमा टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक

मण्डदनेउपुरमा टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक


धुलिखेल, १ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक लगाएको छ । नगरपालिकाले आज (सोमबार) देखि टिपर, ट्रक, ट्याक्टर सञ्चालनमा रोक लगाएको हो । आइतबार बसेको कार्यपालिका बैठकले नगपालिकाको विकास योजनामा प्रयोग हुने बाहेक अन्य कुनै पनि कामका लागि टिपर, ट्रक, ट्याक्टर चलाउन नपाउने निर्णय गरेको हो ।

भदौँ ३१ गतेसम्म नगरपालिकाको कुनै पनि कच्ची सडकमा टिपर, ट्रक, ट्याक्टर चलाउन नपाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । जिरोकिलो सिपाघाट सडकमा भने सञ्चालन हुने पाउनेछन् ।

नगरपालिकाको निर्णय विपरित कच्ची सडकमा टिपर र ट्रकलाई २५ हजार रुपैयाँ जरिवाना र ट्याक्टरको १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ७ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले