२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चोककाे मांखामा सकेट बम फेला

सिन्धुपाल्चोककाे मांखामा सकेट बम फेला

डिस्पाेज गर्न सेना जाँदै


धुलिखेल, २९ जेठः सिन्धुपाल्चोक जिल्लाका बलेफी गाउँपालिका वडा नम्बर ६ मांखामा सकेट बम फेला परेको स्थानीयले बताएका छन् । वडा नम्बर ६ का अध्यक्ष चित्र बहादुर तामाङले सकेट बम फेला गरेको पुष्टि गरे ।

स्वास्थ्य चौकी निर्माण गर्ने क्रममा जग खन्दै गर्दा खाडिएको अवस्थामा चारवटा सकेट बम फेला परेको जानकारी आफुले पाएको वडाध्यक्ष तामाङले बताए । बम द्वन्द्वकालमा खाडिएर राखेको हुन सक्ने उनले बताए ।

बम चारदिन अघि फेला परेको बताइएको छ। तर डिस्पोजल टोली भने बिहिबार मात्रै मांखा तर्फ गइरहेको बताइएको छ । चारवटै बम खिया लागिसकेको अवस्था फेला परेको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ११ : ५८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि