२०८३, ११ बैशाख शनिबार

खानिखोला गाउँपालिकाले थाल्यो विदेशमा रहेका आफ्ना नागरिक विवरण लिन

खानिखोला गाउँपालिकाले थाल्यो विदेशमा रहेका आफ्ना नागरिक विवरण लिन


धुलिखेल, ५ जेठः काभ्रेको विकट डाँडापारी क्षेत्रमा खानिखोला गाउँपालिकाले विदेशमा रहेका पालिका भित्रका नागरिकको तथ्यांक संकलन थालेको छ । गाउँपालिकाले रोजगार, अध्ययन लगायतको सिलशिलामा देश बाहिर रहेका आफ्ना नागरिककाको तथ्यांक संकलन गर्न थालेको हो ।

मलेशिया, कतार, जापान, कोरिया लगायतका देशमा गरी लगभग ५ सय नागरिक रहेको प्रबक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २ सय भन्दा बढीले आफ्नो वितरण पालिकामा पठाइसकेका छन् ।

एक हप्ता भित्र तथ्यांक संकलन गरिसक्ने प्रबक्ता गोलेले बताए । ‘गृह मन्त्रालयको आग्रहमा आफ्नो पालिकाभित्रबाट विदेश गएका नागरिकहरुको वितरण संकलन गर्न थालेका हौँ, प्रवक्ता गोलेले भने ‘विदेशमा हाल कस्तो अवस्था छ र त्यसैको आधारमा स्वदेश फिर्ता गर्न पनि सहज हुनेछ ।’

प्रकाशित मिति : २०७७, ५ जेष्ठ सोमबार  ८ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले