२०८३, ९ कार्तिक सोमबार

तेमाल गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द

तेमाल गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द


धुलिखेल, ४ जेठः काभ्रेकाे तेमाल गाउँपालिकाले अति आवश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरेको छ । आइतबार देखि जेठ ११ गतेसम्म अति आवश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गरिएको पालिका प्रमुख सलाम सिं तामाङले जानकारी दिए ।

कोरोना भाइरस नफैलियोस भन्नका लागि यस्तो गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरु बन्द हुनेछ ।

पालिकाले अति आवश्यक काम बाहेक हिड्डुल नगर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ५ : ५२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि