२०८३, ९ भाद्र बुधबार

नमोबुद्ध नगरपालिकाद्वारा एकल महिलालाई तरकारीको बीउ वितरण

नमोबुद्ध नगरपालिकाद्वारा एकल महिलालाई तरकारीको बीउ वितरण


धुलिखेल, ३० बैशाखः काभ्रेको नमोबुद्ध नगरपालिकाले एकल महिलाहरुका लागि तरकारीको बीउ वितरण गर्न सुरु गरेको छ । एकल महिलाहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क तरकारी बीउ वितरण सुरु गरिएको उपप्रमुख रामदेवी तामाङले जानकारी दिइन् ।

नगरपालिकाभित्र ११ सय भन्दा बढी एकल महिला रहेका छन् । काँक्रो, फर्सी, सिमी, लौका जस्ता बर्खे सिजनमा लगाइने तरकारी बीउ वितरण भइरहेको उपप्रमुख तामाङले बताइन् ।

बीउ वितरण सँगै नगरपालिकाले लगाउने तरिका समेत सिकाउन थालेको छ । सामाजिक दुरी कायम गरेर सुरु गरिएको तालिम भोली सकिने छ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ५ : ५४ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण