२०८३, १७ बैशाख शुक्रबार

इटहरीका कटुवालको साउदीमा कोरोना संक्रमणबाट मृत्यु

इटहरीका कटुवालको साउदीमा कोरोना संक्रमणबाट मृत्यु


सुनसरी २३ बैसाख वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका सुनसरी इटहरीका लिलामान कटुवालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

केही वर्षदेखि साउदीमा कार्यरत सुनसरी–५ इटहरी घर भएका ५१ वर्षीय कटुवालको कोरोना संक्रमणबाट साउदीमा मृत्यु भएको उनका परिवारले जानकारी दिएका छन् ।

पछिल्लोपल्ट एक वर्षअघि उनी छोराको व्रतबन्धका लागि नेपाल आए थिए
साउदीमा रहँदा कोरोना संक्रमण भएपछि बुबाले परिवारलाई जानकारी दिएको उनकी छोरी अञ्जु कट्वालले जानकारी गराएकी छन् ।

प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलबार  १ : ०४ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले