२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना सुचारु गरिने

काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना सुचारु गरिने


धुलिखेल, १७ बैशाखः काभ्रेमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सुचारु हुने भएको छ । लकडाउन पछि रोकिएका राष्ट्रिय प्राथमिकता योजना सञ्चालन हुने भएका हुन् ।

बुधबार धुलिखेलमा बसेको सर्वपक्षिय बैठकले स्थानीय तहबाट सञ्चालित महत्वपूर्ण आयोजनाहरु सञ्चालन गर्ने निर्णय गरेको हो । सम्झौता भइसकेका र राष्ट्रिय महत्वका योजनाहरु सामाजिक दुरी कामय गरेर सूचारु गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको हो । बैठकको निर्णय पछि लकडाउनसँगै रोकिएका योजनाहरु अघि बढ्ने भएका छन् ।

जिल्लाका कतिपय स्थानीय तहले यसअघि नै महत्वपूर्ण आयोजनाहरु सुचारु गरिसकेका छन् । मण्डनदेउपुर नगरपालिकाले विशेष सावधानी अपनाएर विकास निर्माणको योजना अघि बढाउन निर्णय गरिसकेको छ । त्यहि अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ६ : २७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि