२०८३, ११ भाद्र शुक्रबार

पाँचखलका अग्नी पिडित रामबहादुरलाई नेकपाको आर्थिक सहयोग

पाँचखलका अग्नी पिडित रामबहादुरलाई नेकपाको आर्थिक सहयोग


धुलिखेल ११ बैशाख पाँचखाल नगरपालिका वडा नं ५ मदनबासका अग्नी पिडित रामबहादुर तामाङलाई नेकपा काभ्रेले आथिक सहयोग गरेका छन् ।

बैशाख ११ गते नेकपा काभ्रेका नेताहरु घरमै पुगेर एक लाख रुपैया सहयोग गरेको पत्रकार सुशिलराज गिरीले बताए । गिरीका अनुसार पुर्ब मन्त्री सुर्य मान दोङ, पूर्व सभासद तेजबहादुर मिजार, बागमती प्रदेश साँसद लक्ष्मन लम्साल, नेकपाका संयोजक रुकु चौलागाई, सचिव एवं मन्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा नेकपा जिल्ला सदस्य आईते सिहं तामाङ, विद्यार्थी नेता भक्तकुमारी लामा  र यूवा नेता रबिन्द्व सिपखानको टोली पुगेका थिए ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  ७ : ४५ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार