२०८३, ९ कार्तिक सोमबार

बनेपामा हावाहुरीले घरको छानो उडायो

बनेपामा हावाहुरीले घरको छानो उडायो


धुलिखेल, ४ बैशाखः बिहिबार विहानको हावाहुरीले बनेपा नगरपालिका वडा नमबर ९ को एक घरमा क्षति पुर्याएको छ । वडा नम्बर ९ को मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको संयुक्त घरमा क्षति पुर्याएको हो ।

घरको दलिन सहित छाना उठाएर क्षतविक्षत बनाएको रेडक्रस काभ्रेका सभापति रघुबर चौ प्रधानले जानकारी दिए । हुरीले छानो उठाएपछि घरमा भएका खाद्यन्न, लत्ताकपडा सबै भिजााएको सभापति प्रधानले बताए । पीडित परिवारलाई रेडक्रसले बिहिबार नै त्रिपाल सहयोग गरेको छ ।

विहानको हुरीले बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको सूर्य ग्यास प्रालिमा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ६ : ४४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि