२०८३, ९ असार बुधबार

प्रदेशसभा सांसद हुमागाईले दिए आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई दिए २५/२५ हजार

प्रदेशसभा सांसद हुमागाईले दिए आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई दिए २५/२५ हजार


धुलिखेल, २८ चैतः काभ्रेबाट बामती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद बसुन्धरा हुमागाईले आफ्नो निर्वाचन क्षेत्र भित्रका स्थानीय तहलाइ आर्थिक सहयोग दिन थालेका छन् । कोरोना भाइरससँग जुधिरहेका स्थानीय तहहरुका लागि सांसद हुमागाईले २५/२५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउन थालेका हुन् ।

सांसद हुमागाईको निर्वाचन क्षेत्रमा पनौती, बनेपा, मण्डनदेउपुर नगरपालिका र बेथाञ्चोक गाउँपालिका पर्छ । सांसद हुमागाईले मण्डनदेउपुर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा २५ हजार रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए ।

हुमागाई संघीय निर्वाचन क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद हुन् । उनले यसअघि प्रदेश स्तरमा गठन भएको मुख्य मन्त्री राहत कोषमा १ महिनामा आफुले पाउने सबै सेवा सुविधा बापतको रकम जिम्मा गरेका थिए ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  ९ : २० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि