२०८२, ५ फाल्गुन मंगलबार

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन  सरकार

काठमाडौं बाहिर जान दिने निर्णय भएको छैन  सरकार


काठमाडौँ २७ चैत : सरकारले भोलि र पर्सि  चैत २८ र २९० गते उपत्यका बाहिर जानदिने निर्णय नभएको जनाएको छ ।

सामाजिक संजाल र मिडियामा आएको कुरालाई आधिकारिक नभएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले यसबारे निर्णय नै नभएको जानकारी दिएका हुन् ।

 

 

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ७ : ०१ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १