२०८३, १७ बैशाख शुक्रबार

धुलिखेलको क्वारेन्टाइनमा बालक सहित एकैपटक १० जना

धुलिखेलको क्वारेन्टाइनमा बालक सहित एकैपटक १० जना


धुलिखेल, २३ चैतः धुलिखेलको सञ्जिवनी माविको क्वारेन्टाइनमा एकै पटक १० जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका अधिकांश पनौती नगरपालिका वडा नम्बर १२ कलाती भूमिडाँडा, मगरगाउँका रहेका छन् ।

क्वारेन्टाइनमा ७ बर्षीय बालकसहित १० रहेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए । मगरगाउँकी ४८ बर्षीय मधुमाया तामाङको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

पेटको समस्या भन्दै मधुमायालाई अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरहरुले मृत घोषण गरेका थिए । मधुमायाका छोरी सुकुमाया तामाङ यहि चैत ३ गते कतारबाट नेपाल आएकी थिएन् ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ७ : २० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले