२०८३, ९ असार बुधबार

चौरीदेउराली-६ का अध्यक्ष चौलागाईले बाडे स्थानीयलाई मास्क

चौरीदेउराली-६ का अध्यक्ष चौलागाईले बाडे स्थानीयलाई मास्क


धुलिखेल १८ चैतः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ६ का अध्यक्ष रेशम चौलागाईले मास्क वितरण गरेका छन् । वडा अध्यक्ष रेशम चौलागाईले दिएको जानकारी अनुसार वडा भित्र रहेका सबै नागरिकलाई चार हजार मास्क वितरण गरिएको हो ।

वडा आफ्नो वडा भित्र रहेका सबै नागरिकलाई सचेतना जगाउने उद्देश्यले कोरोना भाईरस विरुद्ध माईकिङ, पर्चा पम्ल्पेट वितरण गर्ने काम पनि गरेको छ । त्यस्तै वडाबा विदेश गएर फर्केका नागरिकहरुको लगत संकलन पनि भइसकेको वडाध्यक्ष चौलागाईले बताए । वडामा विदेशबाट आएका ६ जना अहिले होम क्वारेनटाईनमा बसिरहेका छन् ।

पालिकाको मुख्य मानीने देउराली बजार पूर्णरुपमा बन्द गराएका छन् । अध्यक्ष चौलागाईले गाउँममा तास जुवा र भोज जतेर गर्नेलाई प्रहरी प्रशासन लगाएर कारवाही गनेए बताए । वडाले एक सुचना निकालेर २ जनाभन्दा बढीको समूह नबनाइ हिड्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ५ : ४३ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि