२०८३, ९ असार बुधबार

युवा संघ काभ्रेद्धारा क्वारेन्टाइन र सुरक्षाकर्मीलाई पिउने पानी बितरण

युवा संघ काभ्रेद्धारा क्वारेन्टाइन र सुरक्षाकर्मीलाई पिउने पानी बितरण


धुलिखेल: राष्ट्रिय युवा संघ काभ्रेले धुलिखेलमा निमार्ण गरिएको क्वारेन्टाइन र सुरक्षामा लागी खटिएका सुरक्षाकर्मीहरुलाई पिउने पानी बितरण गरेको छ ।

धुलिखेलको सञ्जिवनी माद्यामिक विद्यालयमा बनेको ७० बेडको क्वारेन्टाइनका लागी ३८ कार्टुन, बनेपामा खटिएका सुरक्षाकर्मीलाई १० कार्टुन, चारदोेबाटो, २८ किलो र बाँसघारीमा खटिएका सुरक्षाकर्मीलाई ४-४ कार्टुन पिउने पानीबितरण गरिएको युवा संघ काभ्रेका संयोजक विक्रम चौलागाईले जानकारी दिनुभयो । खानेपानी वितरणलाई निरन्तरता दिइने राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य भेषराज शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ९ : ५० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि