२०८३, ९ भाद्र बुधबार

धुलिखेल अस्पतालले ल्यायो कोरोना भाइरसका बारे बुझ्न पैसा नलाग्ने टोलफ्रि नम्बर

धुलिखेल अस्पतालले ल्यायो कोरोना भाइरसका बारे बुझ्न पैसा नलाग्ने टोलफ्रि नम्बर


धुलिखेल, १३ चैतः धुलिखेल अस्पतालले सबैलाई घरमा बस्न आग्रह गर्दै कोरोना भाइरस जस्तो लक्षण देखिए घरबाटै फोन गर्न मिल्ने टोलफ्रि नम्बर सार्वजनिक गरेको छ । अस्पताल एनटिसी र एनसेल सिम प्रयोग कर्ताहरुका लागि पैसा नलाग्ने टोलफ्रि नम्बर सार्वजनजिक गरेको हो ।

एनटिसीको सिम प्रयोग कर्ताले १६६००११२२०० र एनसेल प्रयोग कर्ताले ९८०१५७५००६ मा फोन गर्न सक्ने अस्पतालले जनाएको छ । ज्वरो आएको, खोकी लागेको, सास फेर्न गाह्रो भएको वा कोरोना भाइरसको शंका लागे यहि नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले ८ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको छ । तर धुलिखेल अस्पतालमा भने परीक्षण किट, चिकित्सकहरुको ब्यक्तिगत सुरक्षाका लागि चाहि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) अहिलेसम्म नपाएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकार जानकारी दिए । उपकरण नहुदाँ अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  १ : ०७ बजे

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै