२०८३, १८ बैशाख शनिबार

सिन्धुपाल्चोकको हेलम्बुमा मिस वर्ल्ड टोनी (हेरौँ फोटोमा)

सिन्धुपाल्चोकको हेलम्बुमा मिस वर्ल्ड टोनी (हेरौँ फोटोमा)


धुलिखेल, २३ फागुनः २०१९ की मिस वर्ल्ड टोनीएन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा पुगेकी छन् । शुक्रबार उनको साथमा मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र २०१८ कि मिस नेपाल श्रृङखला खतिवडा पनि हेलम्बु पुगेकी थिइन् ।


उनीहरुले हेलम्बु गाउँपालिकामा निर्माणााधीन हेलम्बु ग्रेट ट्रेल र मिस नेपाल अनुष्का श्रेष्ठको सामाजिक सेवा कार्य अन्तर्गत पालिकाको ७ स्थित सुरसिङ गलैँचा उद्योेग र मैन बत्ति उद्योगको स्थगत भ्रमण गरेका थिए । त्यस्तै सुन्दर झरना (ब्लाङचेको झरना) भ्रमण भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  २ : ४६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा