२०८३, २९ जेष्ठ शनिबार

नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित : कारण कोरोना भाइरस

नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित : कारण कोरोना भाइरस


काठमाडौं २० फागुन नेपाल कम्युनिष्ट पार्टीले गर्ने भनिएको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै भेला तथा प्रशिक्षण स्थगित गरिएको हो । कोरोना भाइरसको संन्त्रास बढेपछि सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई अनुरोघ गरेको छ । । प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जनाएको छ ।

नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सोमबार झापामा हुँदै थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  १० : १५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको