२०८३, ११ भाद्र शुक्रबार

विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही

विप्लवको पार्टीमा पनि ‘सांस्कृतिक विचलन’, यौन काण्डमा धमाधम कारवाही


काठमाडौं, कात्तिक २१ : सरकारद्वारा प्रतिबन्धित नेकपामा सांस्कृतिक विचलन देखा परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र प्रभावशाली मानिएका केही कार्यकर्ता नै यौन काण्डमा मुछिएका हुन् । जनआस्था साप्ताहिकले जनाएअनुसार सांस्कृतिक कमजोरी गरेका क. राकेशलाई सो पार्टीले तीन महिनाका लागि निलम्बन गरेको छ ।

यस्तै विभिन्न स्थान र समयमा बन्दी जीवन व्यथित गरिरहेका पार्टी नेता÷कार्यकर्तामाथि मारपित गर्ने जेलर र नाइकेहरुलाई कारवाही गर्ने तयारी पनि सो पार्टीले गरेको छ ।

विप्लव समूहले सामाजिक विसंगतिविरुद्ध हात हाल्ने तयारी गरेको विवरणसहित जनआस्था साप्ताहिकले बुधबारको अङ्कमा ‘केटी काण्डवाला कमरेड बिप्लवद्वारा क¥याप्पै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २०७६, २१ कार्तिक बिहीबार  ६ : ४८ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार