२०८२, २४ चैत्र बुधबार

सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गर्ने पूर्व सांसद पक्राउ

सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गर्ने पूर्व सांसद पक्राउ


काठमाडौं, भदौ २४ : पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन्। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतबाट अभद्र व्यवहारमा सात दिनको समय लिएर अनुसन्धान शुरु गरिएको एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन्। ,समाचार नागरिक दैनिकले लेखेको छ ।

रत्नपार्क भैसेपाटी रुटमा चल्ने सार्वजनिक यातायातमा उनले एक किशोरीलाई अभद्र व्यवहार गरेका थिए। उनी तत्कालिन माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ८ : २६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि