२०८२, २४ चैत्र बुधबार

इमान्दार र प्रतिवद्ध कार्यकार्ता खाोज्दै नेकपा कार्यालयमा तालाबन्दी

इमान्दार र प्रतिवद्ध कार्यकार्ता खाोज्दै नेकपा कार्यालयमा तालाबन्दी


इटहरी, १२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी पार्टी कार्यालयमा सोही पार्टीका असन्तुष्ट कार्यकर्ताले आज तालाबन्दी गरेका छन् । उनीहरुले पार्टी मापदण्ड विपरीत चलेकाले तालाबन्दी गरेको बताएका छन् ।

सुजन लामा र राजेश राईको नेतृत्वमा रहेको समूहले पार्टीको इटहरी नगर कमिटी कार्यालयमा तालाबन्दी गरेको हो । इटहरी नगर कमिटी समायोजन अपारदर्शी र मापदण्ड विपरीत गरेकाले माग सुनवाइ नभएसम्मका लागि तालाबन्दी गरिएको उक्त समूहले जनाएको छ ।

पार्टीमा इमान्दार, प्रतिवद्ध र क्रियाशिल कार्याकर्तालाई पाखा लगाउने काम तत्काल सच्याउन र प्रतिबद्ध कार्यकर्तालाई कमिटीमा समावेश गर्न उनीहरुले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ८ : ५१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि