२०८३, १२ भाद्र शनिबार

कांग्रेस सांसदले ५ दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने

कांग्रेस सांसदले ५ दिनको तलब बाढी पहिरो प्रभावितलाई दिने


काठमाडौं ३० असार : प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति मार्फत संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७६, ३० असार सोमबार  ७ : ०० बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार