२०८३, ३१ जेष्ठ सोमबार

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव

विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ : पूर्वराष्ट्रपति डा. यादव


दाङ, २६ पुस: पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ ।”

पूर्वराष्ट्रपति डा. यादवले मुलुकलाई सही ढङ्गबाट सञ्चालन गर्नका लागि संविधान अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै आफ्नो पनि चाहाना रहेको छ उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो र सुदृढ बनाउनुपर्ने बताउनुभयो । वनजङ्गल तथा वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : १३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क