२०८३, १८ आश्विन सोमबार

सामाजिक सुरक्षा कार्यक्रमः दुई सय रोजगारदाता सूचीकृत

सामाजिक सुरक्षा कार्यक्रमः दुई सय रोजगारदाता सूचीकृत


काठमाडौँ, मंसिर २३ : योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।सरकारले मंयिसर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा बिहीबारसम्म दुई सय रोजगारदाता सूचीकृत भइसकेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सबै प्रकृतिका अधिकांश ठूला रोजगारदाता सूचीकृत भएका छन् । कोषका अनुसार बैंक, वित्तीय संस्था, सहकारी, अस्पताल, विभिन्न प्रकृतिका उद्योग , व्यापारिक घराना, एयरलाइन्स कम्पनी, होटल, जलविद्युत् कम्पनी, बिमा कम्पनी, बोर्डिङ स्कुल , केबुल नेतवर्कलगायत सबै प्रकृतिका प्रतिष्ठान सुरक्षा योजनामा सामेल भएका छन् ।

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ७ : ४२ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन