२०८२, २० फाल्गुन बिहीबार

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम


ज्योतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारी नै हुँदैन । रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम :

१, खाना खाएपछि किचेनमा जुठो भाडा कहिले नराख्नुहोस् ।यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ । जुठो भाडा राख्दा लक्ष्मी माता रिसाउछन।

२, राती सुत्ने बेलामा कहिले कपाल खोलेर नसुत्नुहोस्। कपाल खोल्दा घरमा नकारात्मक उर्जा पैदा हुन्छ।

३,हप्तामा एक दिन सीधे नून कागजमा राखेर घरको हरेक कोठामा राख्नुहोस् र बिहान उठेपछि नाली वा फोहोरमा फ्याली दिनुहोस। यसो गर्दा घरमा रहेको नकारात्मक शक्तिको प्रवाह खत्तम हुने गर्छ।

४, राति सुत्ने बेलामा घरमा रहेको झाडु पनि सहि दिशामा राख्नु पर्छ। हिन्दु धर्मको पौराणिक मान्यताका अनुसार झाडुमा लक्ष्मी माताको बास हुन्छ त्यसैले सुत्ने बेला दक्षिण दिशामा राखेर सुत्नुहोस।

५, घाम अस्ताएपछि घरमा रहेको दुध वा दहि माग्न आउनेलाई दिनु हुदैन। यदि दिनु भएमा लक्ष्मी माता रिसाउने गर्छन र तपाइको घरको सुख शान्ति पनि हराउने गर्छ।

प्रकाशित मिति : २०७५, १९ मंसिर बुधबार  ५ : ३७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको