२०८३, १ असार मंगलबार

कोशी अञ्चल अस्पताललाई वातानुकूलित यन्त्र प्रदान

कोशी अञ्चल अस्पताललाई वातानुकूलित यन्त्र प्रदान


विराटनगर, १८ मङ्सिर : विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ । अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।

उहाँले अस्पतालमा सबैको पहुँच पुग्ने गरी विकास र चिकित्सकीय सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरलले उक्त वातानुकूलित यन्त्र बुझ्दै सबैले यो अस्पताल मेरो हो भनी काम गर्नसके सेवाको प्रवाह सहजरुपमा प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : ३० बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई