२०८३, २७ श्रावण बिहीबार

पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग

पुल पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग


खोटाङ, मंसिर १८ :   तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल शिलान्यास गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

साविकको सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका स्थानीय तहलाई जोड्ने उक्त मोटरेबल पुल म्याज गुज्रेको लामो समय बित्दा पनि पूरा नभएपछि प्रतिनिधिसभा सदस्य भट्टराई ठेकेदारविरुद्ध उत्रिएका छन् ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : १९ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष