२०८३, १२ भाद्र शनिबार

जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन ?

जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन ?


कामठाडौं, मंसिर १८ : राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको २४ औँ सम्मेलनमा भाग लिन पोल्याण्ड पुगेकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

दक्षिण एसियाली मुलुकबाट उक्त सम्मेलनमा भाग लिने भण्डारी एक मात्र राष्ट्रप्रमुख हुन् । सम्मेलनमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव परेका एशियाली मुलुक भारत र चीनले समेत सम्मेलनमा विभागीय मन्त्रीलाई पठाए पनि नेपालबाट राष्ट्रपति आफैं उक्त सम्मेलनमा सहभागी भएकी हुन् ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : १२ बजे

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका

नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल-मेड फर नेपाल’

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता, विपद् पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने सहमति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार

गण्डक ब्यारेजमा बाढीले बगाएका ५४ शव, २५ जनाका अंग भेटिए

रुपन्देही । बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव नारायणी नदी