२०८३, २७ श्रावण बिहीबार

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी


काठमाडौँ, मंसिर १५ : एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर १ चोर ११ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकमा प्रहरी रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनीहरुले खलासीलाई तत्काल ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्र्रहरी र लुटेराहरुबीच केहीबेर घम्साघम्सी चल्यो । लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न । पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन् । एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : १९ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष