२०८३, २७ श्रावण बिहीबार

सुन्धारामा बाटो हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते

सुन्धारामा बाटो हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते


काठमाडौं : काठमाडौंको सुन्धारामा एउटा कारले ठक्कर दिँदा १२ जना घाइते भएका छन् । सुन्धारामा रहेको नेपाल वायुसेवा निगमको कार्यालयबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले फुटपाथमा हिँडिरहेका मानिसलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, जुली बुढाथोकी, गंगामाया राई, रुद्रमान पति, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सिर्जना पहरी, उर्मिला अधिकारी र फिलिपिन्सका नागरिक केसिया रहेका छन् । घाइते सबैको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भैरहेको छ ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ५ : २० बजे

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष

नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, बीमा शुल्क र कोष भने बढ्यो

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा