२०८३, १२ भाद्र शनिबार

गरीबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्वारा पदबहाली

गरीबी निवारण कोषका उपाध्यक्ष भट्टराईद्वारा पदबहाली


काठमाडौँ, १० मङ्सिर: गरीबी निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मलकुमार भट्टराईले आज पदबहाली गर्नुभएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते बसेको बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

पदबहाली कार्यक्रममा उपाध्यक्ष भट्टराईले कोषलाई नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढाइने जानकारी दिनुभयो । राजनीति एवम् शिक्षण कार्यमा लामो समयदेखि क्रियाशील तेह्रथुम जिल्लाका भट्टराईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक पदमा भूमिसुधार, गरीबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव छवि रिजालले पनि आज नै पदबहाली गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ९ : ०३ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका