२०८३, २७ श्रावण बिहीबार

परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या

परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या


काठमाठौं, मंसिर ९ : राष्ट्रिय परीक्षा बोर्डको सिंगल डिजिट लब्धाङ्कपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङ्कपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ ।दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङ्कपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ ।

बोर्डका एक उच्च अधिकारीले लब्धाङ्कपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिदैँ भने– ‘लब्धाङ्कपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ६ : ४४ बजे

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट