२०८३, ३१ जेष्ठ सोमबार

आज बिहिबारको दिन भुलेर पनि नगर्नुहोस यी ५ कार्य, हुनेछ धन हानी

आज बिहिबारको दिन भुलेर पनि नगर्नुहोस यी ५ कार्य, हुनेछ धन हानी


हिन्दु धर्ममा बिहिबारको दिनलाई एकदम विशेष मान्ने गरिन्छ । सबै देवी(देवताहरुको गुरु बृहस्पति हो र नौ ग्रहहरुमध्ये सबैभन्दा ठुलो ग्रह बृहस्पति हो। यस दिन भगवान विष्णुको उपासनाको विशेष महत्व छ। यो भनिएको छ कि गुरु ग्रहणको, शिक्षामा असफलता र साथसाथै धार्मिक गतिविधिहरुमा मन कम लाग्ने समस्याहरु देखा पर्दछ। यस दिन विधि(विधानका साथ पूजा गरेमा ग्रह शान्त रहने विश्वास गरिन्छ। यदि तपाईले बिहिबारको दिन यी ५ कामहरु नगरेमा घरमा सुख(शान्ति र समृद्धि बढ्छ।

१. महिलाहरुले कपाल नधुनुहोसस् धर्मशास्त्र अनुसार बिहिबारको दिन महिलाहरुले कपाल धुनु शुभ मानिदैन। किनकि महिलाहरुको कुण्डली बृहस्पति अर्थात् पति र बच्चाको कारक मानिन्छ। यसले दुवैको जीवनमा नकारात्मक असर पर्नसक्छ। महिलाहरुले यस दिनमा कपाल धोएमा गुरु कमजोर हुने र जसको कारण शुभ प्रभावलाई कम हुन्छ। बिहिबारको दिन महिलाहरुले कपाल धोएमा बृहस्पति ग्रह कमजोर हुन्छ।

२. नङ र कपाल काट्नुहुदैनस् ज्योतिषशास्त्र अनुसार गुरु ग्रहको तात्पर्य जीवनसंग हुने विश्वास गरिन्छ। यस दिन नङ र कपाल काट्नुहुदैन। यसले तपाईको आयु र घरको आर्थिक समृद्धिमा नकारात्मक असर गर्दछ। साथ(साथै पुत्र संकट पनि पर्न सक्छ। यो पनि मान्यता छ की यस दिन दारीजुँगा पनि काट्न हुदैन। धर्मशास्त्र अनुसार दारीजुँगा काट्नको लागि आइतबार , सोमबार , बुधबार र शुक्रबारको दिन उत्तम मानिएको छ। बिहिबारको दिन धर्मको दिन भएकोले माछामासु , जाँडरक्सीको सेवन गर्नुहुदैन।

३. लुगा नधुनुहोसस् वास्तुशास्त्रअनुसार घरको उत्तरी कोणमा स्वामी गुरुको बास हुने विश्वास गरिन्छ। यसको प्रभाव प्रत्यक्ष रुपमा घरको साना छोराछोरीमा पर्छ। साथ(साथै यस कोणले पुत्र प्राप्तिमा समेत असर पार्न सक्छ। त्यसैले यस दिन कपडा धुने , घरको भुई सफा गर्ने र घर भित्रका सामानहरु निकाल्ने कामहरु गर्नुहुदैन। यी सबै चीजहरुले घरको उत्तरी कोणमा प्रभाव पार्छ। जसको फलस्वरूप शिक्षा , धर्म , घरको आर्थिक समृद्धि र बच्चामा अशुभ प्रभाव पर्दछ।

४. लक्ष्मी(नारायणको पूजा नगर्नुहोसस् धर्मशास्त्र अनुसार बिहिबार लक्ष्मीलाई प्रसन्न गर्नको लागि सबैभन्दा फलदायी दिन मानिन्छ। यो दिन लक्ष्मीको दिन हो। यस दिन लक्ष्मी(नारायणको उपासना गरेमा घरमा आर्थिक अस्थिरता र पति(पत्नीबीच कटुतता आउँछ। यदि तपाई विवाहित हुनुहुन्छ भने तपाईको वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुनसक्छ।

५. लेनदेन नगर्नुहोसस् धर्मशास्त्र अनुसार यस दिनमा लेनदेनको कामहरु गर्नुहुदैन। यस दिनमा घरको जाल सफा पनि गरिनुहुदैन। यदि सम्भव भएमा यस दिनमा अनावश्यक सामान खरिद नगरेको नै राम्रो मानिन्छ। यो दिन धर्मको दिन मानिएकोले यस दिन तपाई कुनै पनि शुभ कार्य गर्नसक्नुहुन्छ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ६ : ३९ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क