२०८३, २७ श्रावण बिहीबार

आज बिहिबार कसैलाई पैसा सापटी किन दिनु हुदैन ? हुर्नूहोस्

आज बिहिबार कसैलाई पैसा सापटी किन दिनु हुदैन ? हुर्नूहोस्


हरेक मानिसलाई समस्या आइपर्छ । समस्याको समाधान जसरी पनि गर्नुपर्ने हुन्छ । तर पैसाको समस्या हो भने मानिसले बेलैमा होस पुर्याउनु पर्छ । त्यसैले समस्या भयो भन्दैमा बिहिबारको दिन पैसा सापटी दिनु र लिनु हुदैन ? यस्तो छ कारण के तपाई आर्थिक समस्याबाट चिन्तित हुनुहुन्छ ? अनावश्यक खर्चका कारण पैसा बचाउन सकिरहेको छैन भने बिहीबारको दिन यसो गर्नुहोस।

ज्योतिष शास्त्रअनुसार बिहिबारलाई गुरुबार पनि भन्ने गरिन्छ। जुन व्यक्तिलाई गुरुको कृपा हुन्छ त्यसलाई कहिले पनि पैसाको कमि हुदैन।

बिहीबारको दिन सूर्योदय हुनु अगावै स्नान गर्नुहोस र घी को दीप बालेर भगवान बिष्णुको पुजा आर्चना गर्नुहोस। साँझको समयमा केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनुहोस् र प्रसाद स्वरुप अरुलाई पनि बढ्नुहोस। बिहिबारको दिन भगवानको पुजा सकेपछि केसरको तिलक लगाउनुहोस।

बिहीबारको दिन कसैले पैसा मग्न आएमा नदिनुहोस्। बिहीबारको दिन पैसाको लेनदेन गर्दा तपाइको गुरु कमजोर हुन्छ। यसबाट तपाइको आर्थिक समस्या पैदा हुन्छ। यदि बिहीबारको दिन पैसा दिएमा फिर्ता आउदैन । बिहीबारको दिन गुरु, माता पिताको आशिर्बाद लिनु राम्रो हुन्छ। उहाहरुलाई उपहारको रुपमा पहेलो रङको बस्त्र दिनु शुभ मानिन्छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ६ : २६ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी