२०८३, १७ आश्विन आईतबार

विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल

विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल


कामठाडौं, मंसिर ५: राज्यले हरियो नम्बर प्लेटको गाडीले पर्यटक बोक्ने, कालो प्लेटले भाडामा यात्रु ओसार्ने र रातोलाई चाहिँ निजी प्रयोग गर्ने भनेको छ । तर, राजधानीमा यस्तो एउटा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पर्यटकको
भीड हुने स्थान छ जहाँ खुलमखुल्ला सरकारी नियम मिचेर रातो प्लेटले पर्यटक ओसार्छन् र राज्यका निकाय रमिते बनिरहन्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि व्यक्तिगत प्रयोजनका लागि लिइएका २ सयवटा रातो नम्बर प्लेटका गाडीले दैनिक विदेशी यात्रुसँग डलरमा भाडा लिएर व्यवसायी चलाईरहेका छन् ।

निजी प्रयोजनका लागि लिएर पुर्णतः व्यावसायिक प्रयोगमा लगाईएका यस्ता गाडी चलाउन नदिनु भनी गृहमन्त्रालय, पर्यटन मन्त्रालय र विमानस्थल व्यवस्थापनको जिम्मा लिएको नागरिक उड्डायन प्राधिकरणले धेरै पटक लिखित निर्देशन दिएतापनि बर्षौँदेखि यी गाडी निर्वाध चलिरहेका छन् ।, यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : ४२ बजे

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले