२०८३, २७ श्रावण बिहीबार

कोरला नाकामा भवन बनाउँदै चीन

कोरला नाकामा भवन बनाउँदै चीन


कामठाडौं, मंसिर ५: मुस्ताङको कोरला नाकामा चीनले क्वारेन्टाइन, भन्सारलगायत कार्यालय स्थापना गर्न पुर्वाधार निर्माण अभि बढाएको छ । नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमा कोरला नाको २४ नम्बर पिल्लरको दसगजा क्षेत्रनजिकै चीनले करोडौँ लगानीमा पुर्वाधार बनाउन लागेको हो ।

चीनको स्वाशाति क्षेत्र तिब्बतसँग जोडिएको कोरला नाका अहिले बन्द छ । आगामी दिनमा नाका सञ्चालन गर्ने उदेश्यले भवनलगायत पुर्वाधार निर्माण गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : २६ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी