२०८१, २७ फाल्गुन मंगलबार

यस्तो उत्तेजक डान्स, जसलाई रोक्न प्रधानमन्त्रीले नै सेना पठाए

यस्तो उत्तेजक डान्स, जसलाई रोक्न प्रधानमन्त्रीले नै सेना पठाए


नृत्य भन्ने बित्तिकै तपाई आफै पनि खुसी हुनु हुन्छ होला रु कीनकी हामी मध्ये जो कोही लाई पनि नाच्न अनि नाचेको दृश्य हेर्न मर्न पर्छ । यदाकता कोही ब्यक्ति होलान सायदै उनिहरु लाई नृत्य मन नपर्ने । तर गत वर्ष थाईल्याण्डमा यस्तो घटना सार्वजविक भएको थियो । जुन नृत्य लाई रोक्नको लागी प्रधानमन्त्रीले सेना नै पठाउनु पर्यो ।

थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको थियो । १८ वर्षीया लाम्याई यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी त्यस समयमा थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित थिईन् ।

यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने बताएका थिए । उनले नृत्य मात्र नभई गीत समेत गाउने गरेकी छिन् । बिभिन्न सो हरुमा उनले आफ्नो गीत सहित नृत्य समेत प्रस्तुत गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ३३ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,