२०८२, ८ फाल्गुन शुक्रबार

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन


काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले आज ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

मन्त्री कुलासेगरानलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु महर्जन र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले स्वागत गर्नुभएको थियो । सो क्रममा मलेसियाका मन्त्रीले मङ्गलबजार, कृष्ण मन्दिर, हिरण्यस्वर्ण महाविहारलगायत मठमन्दिरको अवलोकन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ४० बजे

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

बनेपा । नेकपा एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा