२०८३, ६ मंसिर आईतबार

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला (तस्बीरहरु)

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला (तस्बीरहरु)


पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

पोखरा बजारबाट करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोट धार्मिक तथा प्राकृतिक पर्यटनका लागि परिचित छ । यहाँ ५१ फिट अग्लो भगवान् शिवको मूर्तिसहित १०८ शिवलिङ्ग र अन्य धार्मिक संरचना निर्माण गरिएका छन् । पुम्दीकोटबाट हिमालसँगै फेवाताल, सराङकोट र पोखरा सहरको दृश्यसमेत देख्न सकिन्छ । धार्मिक संरचना र प्राकृतिक सौन्दर्यका कारण यहाँ आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०८३, ६ मंसिर आईतबार  १० : १९ बजे

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला (तस्बीरहरु)

पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख

पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री शाह, ऊर्जा र आर्थिक सहकार्य मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज दुईदिने राजकीय भ्रमणका लागि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर