२०८३, ६ मंसिर आईतबार

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ।

त्यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ७ पैसा, बेलायती पाउन्ड १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्क १७६ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर १०३ रुपैयाँ ७५ पैसा र सिङ्गापुर डलर ११५ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३, ६ मंसिर आईतबार  ९ : ५४ बजे

कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख

पहिलो विदेश भ्रमणमा भारत जाँदै प्रधानमन्त्री शाह, ऊर्जा र आर्थिक सहकार्य मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज दुईदिने राजकीय भ्रमणका लागि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ ५८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको