२०८२, २१ चैत्र आईतबार

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम


काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (चैत २३ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णयलाई औपचारिक रूपमा पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

पेट्रोलियम आपूर्तिमा सहजता र व्यवस्थापनलाई ध्यानमा राख्दै लागू हुने यो निर्णयअनुसार, सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा रहनेछन्।

उनले भनेका छन्, “शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेबाट साँझ ५ बजे सम्म कायम रहनेछ।”

सरकारको यो निर्णयले कर्मचारीहरू र विद्यार्थीहरूलाई अतिरिक्त आरामको अवसर दिने अपेक्षा गरिएको छ भने पेट्रोलियम आपूर्तिमा सहजता कायम रहने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : ३७ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा