२०८२, २१ चैत्र आईतबार

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ।

दलहरू बीचको सहमतिमा उपाध्यक्ष पद एमालेलाई दिइने सहमति भएको हो, जबकि अध्यक्ष नेकपाका नारायण दाहाल रहेका छन्।

यसअघि, उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो।

एमाले संसदीय दलका नेता प्रेम दंगालले कांग्रेसलाई दुई वटा समितिको सभापति र नेकपालाई एक समितिको सभापति दिने सहमति भएको जानकारी दिएका छन्। जसपालाई पनि एक समितिको सभापति दिइने भएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : १९ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा