२०८२, १२ चैत्र शुक्रबार

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत


काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ।

१३ चैतमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै एक सयवटा कार्य अघि बढाउने निर्णय गरेको हो। बैठकले समग्र शासन प्रणालीलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ।

बैठकपछि जानकारी दिँदै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्ले चार महत्वपूर्ण निर्णय गरेको बताए।

सरकारका मुख्य निर्णयहरू:
१. शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने
२. शिक्षा मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने
३. शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने
४. जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ५ : २५ बजे

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको कार्की आयोगको

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज