२०८२, १२ चैत्र शुक्रबार

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण


काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः फेला परेको छ। उक्त हेलिकप्टर अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण गरेको पुष्टि भएको छ।

लाप्चे जलविद्युत आयोजनाका सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष भरत खत्रीका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित ५ जना यात्रु सकुशल रहेका छन्।

हेलिकप्टर सम्पर्कविहीन भएपछि खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। सुरक्षित अवतरण भएको जानकारी प्राप्त भएसँगै सम्बन्धित निकाय तथा यात्रुका परिवारजनमा राहत महसुस भएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ५ : १६ बजे

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको कार्की आयोगको

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज