२०८२, ४ माघ आईतबार

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौंमा एमालेको प्रदर्शन


काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ । पछिल्ला राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीविरुद्ध एमालेले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै दबाब दिएको हो ।

प्रदर्शनमा एमालेका नेता–कार्यकर्ता ठूलो संख्यामा सहभागी थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुशासन, स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणको माग गरेका छन् । प्रदर्शनका क्रममा पार्टीका नेताहरूले वर्तमान सरकारले देशलाई अन्योलतर्फ धकेलेको आरोप लगाएका छन् ।

एमालेले शान्तिपूर्ण रूपमा प्रदर्शन सम्पन्न भएको जनाएको छ भने प्रदर्शनका कारण केही समय ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । सुरक्षा व्यवस्थाका लागि राजधानीका मुख्य स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०८२, ४ माघ आईतबार  ५ : १९ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ