२०८२, २० फाल्गुन बिहीबार

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी अभियान सुरु गर्दैछ।

एमाले बागमती प्रदेश कमिटीले माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी कार्यक्रम थालनी गर्ने तयारी गरेको छ भन्ने जानकारी पार्टीका सचिव एवं प्रदेश इन्चार्ज महेश बस्नेतले दिए।

यस्तै, संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र अभियानको तयारी माघ २ गते काठमाडौँमा हुने एमाले सचिव एवं राजधानी विशेष कमिटी इन्चार्ज डा. राजन भट्टराईले बताए।

पार्टीको पुस २६ गतेको केन्द्रीय कमिटी बैठकले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित मिति : २०८२, १ माघ बुधबार  ८ : ०९ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको