२०८२, १६ चैत्र मंगलबार

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश


काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले नेताहरूलाई भित्र प्रवेश गर्न रोक्दा केही क्षणको तनाब उत्पन्न भएको छ।

कार्यसम्पादन समिति बैठकका लागि पार्टी कार्यालय पुगेका नेताहरू वैकल्पिक गेटमार्फत प्रवेश गर्न बाध्य भएका थिए। यस क्रममा कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही नेतासँग हल्का झगडा पनि भएको बताइएको छ।

आज बिहान ११ बजे तय गरिएको बैठक १ बजेका लागि सरेको छ, तर हालसम्म सुरु हुन सकेको छैन।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  २ : ४६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक